डि.के. निकेतन पब्लिक स्कुल
D.K. NIKETAN PUBLIC SCHOOL
Estd :2072
Facebook | Twitter | YouTube
Choose Language:

शैक्षिक भ्रमण २०७६ (नौमुले डायरी)

भ्रमण वर्ष २०२० सफल पार्न आन्तरिक पर्यटन प्रबर्द्धन गर्न आज मिति २०७६-११-०१ गत्तेका दिन  हाम्रो स्कुल परिवार दैलेख को नौमुले हाइड्रोपावर तिर प्रस्थान गरिसकेको छ ..

भ्रमणको  तयारी  मा विद्यालय परिवार
दैलेखको नारायण नगरपालिका र नौमुले गाउपालिका को  सिमाना
द्वारिखोला पार गर्दै विद्यार्थी भाइ बहिनीहरु
नौमुले जलविद्युत गृह को बाहिरी भाग
कन्ट्रोल रुम
जलविद्युत उत्पादन गृह
नौमुले बजार